आर्थिक ब्यूरोमिथिला बिहारी नगरपालिकाद्वारा ५० करोड बढीको बजेट, कृषि, शिक्षा र डिजिटल सुशासनमा विशेष जोड
नगर प्रमुख राजेन्द्र प्रसाद यादवको अध्यक्षता, नगरपालिकाका कार्यालय प्रमुख उपसचिव उपेन्द्र न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न आर्थिक बर्ष २०८३०८४ को नीति तथा कार्यक्रम सार्वजनीकीकरणमा ५० करोड बढीको बजेट प्रस्तुतिकरण गरिएको हो ।
३ महिना अगाडि · आर्थिक ब्यूरो











