प्रमुख समाचारगोलबजारका मेयरलाई जनकारवाही भन्दै कालोमोसो, नगरपालिकाभित्रै शंकास्पद वस्तु, सेना परिचालन
लघुवीत मार्फत गरिब जनतालाई उठीवास गराएको, मिटरब्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख घोटाला गरेको, फर्जी कागज बनाई गोलबजार १ मा १ करोड घोटाला गरेको, अवैद्यानिक तरिकाले नदीको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकाको कर्मचारी हटाएको तथा बहुजन पार्टीका नेता कार्यकर्ताबीच सुराकी गरेको भन्दै मेयरलाई कालोमोसो गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











