ब्यूरो-रिपोर्टररा.रा.त.ज.ब. क्याम्पस प्रमुख साहको मनमौजी, बिदामा बस्दा पनि सह-प्रमुखलाई मौखिक जिम्मेवारी
यतिमात्र होइन, क्याम्पस प्रमुख विशेष कामले बाहिर जानु परे कहिल्यै औपचारिक रुपमा कसैलाई निमित्त नदिने गरेको रहस्य समेत खुलेको छ। क्याम्पस प्रमुखले आफू विशेष कामले बाहिर जाँदा मौखिकरूपमा मात्र जिम्मा दिएर जाने गरेको छ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











