प्रमुख समाचारधनुषाको जनकनन्दिनी गाउँपालिकाका पूर्ववडाध्यक्ष यादवलाई पक्राउ पूर्जी, यादव फरार
विभिन्न व्यक्तिहरुबाट जग्गाको लागि रकम उठाएको र जग्गा नदिएको भन्दै उनीमाथि बिगोको मुद्दा दायर भएको थियो । स्थानीय एक जनाले दिएको मुद्दामा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । यादव दोषी ठहर भई उनलाई दुई बर्ष कैद (जेल सजाय) को फैसला गरिएकोमा उनी अदालतमा हाजिर भएका छैनन् । जिल्ला अदालत धनुषाको बिगो नं. १६५२ १९७ चलानी नं. ७९–३६–००९८७५ को लागि जिप्रका धनुषालाई पत्राचार गरिएको थियो । प्रहरीले
३ वर्ष अगाडि · प्रमुख समाचार










