ब्यूरो-रिपोर्टरसूचना अभियन्ताको नाममा शिक्षक पर्शुराम साह सूचना भँजाएर खाने गरेको आरोप
सो समाचारको सन्दर्भमा शिक्षक साहले आफूमाथि लगाएको आरोप निराधार कपोकल्पित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूसँग कसैको व्यक्तिगत रिसबी भएको कारण तथाकथित आरोप लगाएको प्रतिक्रिया दिएका छन् । हुनले सो आरोपलाई खण्डन गर्दै आरोप सत्य नभएको प्रतिक्रिया दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









