बीरेन्द्रबजारको 'धनुषा पेट्रोल पम्प' मा १५ लिटर डिजल लिएका युवकसँग पैसा मागेपछि लफडा गरेको आरोप
पेट्रोल पम्पका व्यवस्थापन पक्षका एक कर्मचारीले भने, –“ती युवकले डिजेल भराएर आफ्नो गाडीमा झुण्डाए । १५ लिटरको गैलनमा डिजेलको बिर्को लगाएर गाडीमा झुण्डाए र गाडी स्टार्ट गरे । जब डिजेलको पैसा मागे, अनि उसले कम डिजेल दिएको भनेर लफडा गर्न थाले । उनकै अगाडी १५ लिटर डिजेल नापे । नाप्ने बेलामा भाँडोले सोस्ने, केही उडने, केही भुईमा खस्यो, सोस्यो । अब १५ लिटर मापन गर्दा खसेर, सोसेर, नोक्सान भएर करिब ३०० एमएल जति घटी भयो । यो त स्वभाविक प्रक्रिया हो । एकै लिटरलाई ३ पटक नापतौल गरिए ५० एमएलसम्म कम हुन सक्छ । हामीले ईन्धन घटी दिएका छौँ भने निकायमा उजुरी गरेर कारवाही गर्नुपरो । कि बदनाम गर्नकै लागि
२ महिना अगाडि · किन हुन्छ यस्तो ?











