क्राईम ब्यूरोजनकपुरका व्यापारीहरुबाट ३५ लाख रुपैयाँ ठगेर फरार
लुमिनस ब्युटिपार्लरकी गिता पौडेलले त झन उनीहरुलाई सापटी सहित १ लाख १० हजार सम्म दिइन् । पौडेलले जनकपुरधाम पुग्ने आगन्तुकका लागि सो किताव अति महत्वपुर्ण हुने र त्यसमा यहाँको विज्ञापन राख्दा फाइदै फाइदा हुने र पछि स्थानिय एक महिला पत्रकारको सम्पादनमा सोहि विषयगत पत्रिका पनि प्रकाशन गर्ने सुनाएपछि सापटी पनि दिएको बताईन ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










