गाउँ / समाजमानव बेचबिखन रोक्न समाजको सहायता आवश्यकः सिडिओ पाण्डे
“समाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलिकरण” मूल नाराको साथ भदौ २० गते १७ औँ मानव बेचबिखन विरुद्धको दिवस मनाएको शान्ती पूर्नःस्थापना केन्द्रका परामर्शदाता निशिथ कुमार कर्णले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











