बिज्ञान-प्रबिधिनेपालमा TikTok बन्दको निर्णयले ९५ प्रतिशत खुसी, टिकटोकियाहरुमा रुवाबासी
टिकटक एपमा अन्य समाजिक सँजाल जस्तो कडा पोलिसि नभएको कारण धर्म, सँस्कृति, सदभाव विरुद्धको कन्टेन्टहरुलाई बढाबा दिरहँदा नेपाल सरकारले यसलाई नियमनको लागि टिकटक प्रतिनीधिसँग कुरा गर्दा वास्ता नगरेपछि टिकटक एप नै बन्द गर्ने निर्णय गरेको हो ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











