देश कालरास्वपाबाट राजीनामा गरेर नेपाल रेडक्रस सोसाईटीको सभापति बनेको हुँः महतो
गत असार २२ गते नै उनले पार्टी कार्यालयमा राजीनामा पत्र लेखेको जनाएका छन् । यद्यपी, उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैनन् । उनले रेडक्रसको मापदण्ड र विधान बमोजिम आफू योग्य भएर सभापति भएको बताएका छन् । उनले दिएको राजीनामा पत्र
२ महिना अगाडि · देश काल











