गाउँ / समाजअपडेटः नालामा मृत भेटिएका युवकको अत्यधिक दारु खाएर मृत्यू
सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर रायले दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका वडा नम्बर ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज











