राजनीतिकराजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई शिलान्यास गर्न नदिए मधेशका शिक्षामन्त्री यादवलाई हटाउने धम्की
रजिष्टार श्रीभगवान ठाकुरले शिलान्यासको कार्यक्रममा फेरबदल नभएको बताएका छन् । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आइतवार राति जनकपुरधाममा नै रहेका छन् । उनी सोमवार बिहान राजविराज पुग्ने छन् ।
२ वर्ष अगाडि · राजनीतिक










