कार्य सम्पादनमा जनकनन्दिनी गाउँपालिका जिल्लामै सबभन्दा अगाडी, मधेश प्रदेशमै दोस्रो
गाउँपालिकालाई समान्य प्रशासन मन्त्रालयले दिएको अँकमा प्रक्रियाको जोखिमतर्फ ७९.२५ प्रतिशत अग्रसर रहेको देखिएको छ । नतिजाको जोखिमतर्फ ६९.२३ प्रतिशत र वित्तीय अनुशासनको जोखिमको सीमा पार गरी ८२.३५ प्रतिशत साकारात्मक बनाउन सफल भएको हो । औसत भने कुल ७९ अँक प्राप्त गरेको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











