प्रमुख समाचारकाठमान्डौँमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि महतोलाई धक्कामुक्की, एक जना बेहोस
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











