ब्यूरो-रिपोर्टरसडक छेउमा पार्क गरेर दिशा गर्न जाँदा २ मिनेटमै मोटरसाईकल चोरी
वीरगँजबाट आफन्त भेटन आउँदै गर्दा भुषण प्रसाद वर्णवालको सो मोटरसाईकल चोरी भएको हो । उनले माचि सराबे एरियाबाट सो मोटरसाईकल चोरी भएको हुँदा कसैले देखेमा र मा सम्पर्क गरी जानकारी दिन मदत गर्न अनुरोध गरेका हुन भने प्रहरीले समेत खोजतलासको लागि सहयोग गर्न अपिल गरेको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











