प्रमुख समाचारकाँग्रेस कोटामा प्रदेश प्रमुख बनेका मधेश प्रदेशका हरिशँकर मिश्रलाई हटाउने तयारी
ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










