देश कालपार्टी फुटेपछि अदालत जाने जसपाको तयारी
पार्टी विभाजनको विषयमा भोलि पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता मनिष सुमनले बताए । उनका अनुसार भोलि बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ ।
२ वर्ष अगाडि · देश काल











