प्रमुख समाचारबलात्कार मुद्दामा क्रिकेटर सन्दिप लामिछाने निर्दोष ठहर, विश्वकप खेल्ने ढोका खुल्यो
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार









