ब्यूरो-रिपोर्टरधनुषाको धनौजीमा दाईजो प्रथा उन्मुलनको लागि सडक नाटक प्रदर्शन
छोरीलाई दाईजो भन्दा शिक्षामा पहुँच बनाउनुपर्ने धारणा प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार शर्माले राखे । प्रशासनका अरुण कुमार यादवले यस्ता चेतनामूलक सडक नाटकले समाजमा शिघ्र चेतना फैलिनमा विश्वास राखे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











