देश कालपत्रकार महासंघ धनुषामा गैर पत्रकारहरुको जमात, नेतादेखि तस्करसम्मलाई सदस्यता
धनुषाको तिनकोरिया क्षेत्रमा तस्करी गर्दै आएका शाहलाई धनुषाकै केही पत्रकारले व्यक्तिगत प्रयोजनको लागि उनलाई सदस्यता दिलाएको बुझिएको छ । धनुषाकै केही पत्रकारको घुमुवाको रुपमा कार्यरत अनिल शाहलाई नयाँ सदस्यता दिइएको छ भने निरन्तर पत्रकारितामा सक्रिय रहेका दर्जन बढी पत्रकारलाई महासंघले सदस्यता दिएका छैनन् ।
२ वर्ष अगाडि · देश काल










