देश कालतीर्थयात्री सवार बस दुर्घटना, २२ जनाको मृत्यू, दर्जनौ घाईते
भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा थिए । उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
२ वर्ष अगाडि · देश काल











