प्रमुख समाचारभ्रष्टाचारको नमुनाः धनुषाको नगराईन नगरपालिकामा बजेट पचाउन पिसिसि ढलानमाथि ग्राभेल
दुई दिन अगाडी मात्र ढलानमाथि नै ग्राभेल हालेर कोटेशनबाट गरिएको सो योजनाको कार्यको लागि अन्तिम भुक्तानीको लागि फाईल पेश गरिएको एक स्थानीयले बताए । त्यसको लागि वडा नं. ४ का वडाध्यक्ष राजकुमार ठाकुरले सहयोग गरेको बुझिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










