प्रमुख समाचारधनुषाको शहिदनगरमा रोग निको पारिदिने भन्दै लालच दिएर धर्म परिवर्तन, जनप्रतिनीधि मौन
यता, धर्म परिवर्तन गैर कानुनी रहेको भएपनि स्थानीय प्रशासन र स्थानीय जनप्रतिनीधि भने मौन देखिएका छन् । शहिदनगरका वडाध्यक्ष, मेयर, उपमेयर वा सरोकारबालाले समेत यसमा कुनै चासो नलिएको देखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










