मनोरञ्जनधनुषाका विराट राजको 'हमर मिथिला महान' गीत सार्वजनिक
रियाँस रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा जनकपुरधाम र मिथिलालाई दसाईएको छ । सुरुवाती गीत भएकोले ट्रायल स्वरुप सार्वजनिक गरिएको बताईएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
आज सन्ध्या अर्घ्य
अस्ताउँदो सूर्यलाई अर्घ्य
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७६१ समाचार
मनोरञ्जनरियाँस रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा जनकपुरधाम र मिथिलालाई दसाईएको छ । सुरुवाती गीत भएकोले ट्रायल स्वरुप सार्वजनिक गरिएको बताईएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरपरिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई विवाहमा सहभागी गराइएको थियो । सामूहिक विवाह कार्यका लागि आर्थिक सहयोग सङ्कलन गरी खर्च जुटाउने गरिएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीमोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारेका थिए। अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे। शुभ कंसाकरले नटआउट २२ रन जोडे।
१ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीउता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।
१ वर्ष अगाडि · खेल / खेलाडी
देश कालनेपाल पत्रकार महासँघको विभिन्न जिल्लामा सक्रिय पत्रकारभन्दा गैर पत्रकार, निष्क्रीय पत्रकारको सँख्या अधिक रहेको छ । विभिन्न पेशासँग आवद्धहरुलाई पत्रकार महासंघमा भोँट बैँकको रुपमा प्रयोग गर्न सदस्यता दिने गरेको छ ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्रेता युगमा भगवान राम र सीताको विभिन्न लिलाको साथै विवाहपँचमी महोत्सव मनाइने गरिन्छ । विवाहपँचमीको लागि छिमेकी मुलक भारत उत्तर प्रदेशको अयोध्या (श्रीराम जन्मभूमि) बाट मोटो सँख्यामा जन्ती आएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकमलाबाट जनकपुरतर्फ जाँदै गरेको बिआर ३२ यु ७९१७ नम्बरको मोटरसाईकलले एक स्थानीयलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । हुलाकी सडक छेउमा घुँर बालेर तापिरहेको अवस्थामा तीव्र गतिमा चलाएको मोसालाई ठक्कर दिएपछि मोटरसाईकल दुर्घटना भएको जनाईएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज
देश कालविवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । विवाह महोत्सवमा सहभागितका लागि नेपाल र भारतको विभिन्न स्थानबाट हजारौँको संख्यामा श्रद्धालुहरु यहाँ आइपुगेका छन् । श्रद्धालुहरुको आवास, शौचालय, पिउने पानीको जनकपुरधाम उपमहानगरपालिकाले समुचित व्यवस्था गरेको छ ।
१ वर्ष अगाडि · देश काल
मधेश प्रदेशको बारा जिल्लास्थित रहेको प्रसिद्ध शक्तिपीठ गढिमाई मन्दिरमा प्रत्येक पाँच बर्षमा विशाल मेला लाग्दै आएको छ । जहाँ देशविदेशबाट मेला भर्न विवाहपँचमीझै लाखौँको सँख्यामा श्रद्धालुहरु आउने गरेका छन् ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस घटनामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम् डिएसपी बिरेन्द्र पासवानले आफ्नो कमाण्डमा खटाइएको प्रहरीहरुको सहयोगमा सो उनीहरुलाई पक्राउ गरेको हो । ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी समेत नेपाल ल्याउने तयारी गरिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआइतबार मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पर्सी मङ्सिर १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिने छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालधनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादवले जितेको थियो ।
१ वर्ष अगाडि · देश काल