प्रमुख समाचारएमाले र काँग्रेसको घेराबन्दीमा जनमत नेतृत्वको मधेश सरकार
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अधिकारिक फेसबुक पेज मार्फत गरिएको एक टिप्पणीमा जनमतद्वारा प्रस्तावित रोजगारमूलक र लोकप्रिय योजनाहरू सफल भए काँग्रेस र एमालेलाई घाटा हुने डरले ती योजनाहरू कार्यान्वयनमा अवरोध गरिएको जनमतको दाबी छ।
१ वर्ष अगाडि · प्रमुख समाचार










