गाउँ / समाजसिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, ग्राहक मार्कामा
यस विषयमा सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको ग्राहकहरूको आरोप छ। स्थानीयवासीहरूले यस्ता अनियमितता तत्काल रोक्न माग गर्दै प्रशासनसँग न्यायको अपिल गरेका छन्।
१ वर्ष अगाडि · गाउँ / समाज











