अन्तराष्ट्रियकाजलको हत्या आरोपी फैजललाई डोरीले बाँधेर प्रहरीले गरे पिछुवाडा फोर, भिडियो भाईरल
यही पृष्ठभूमिमा भावनगर प्रहरीको पछिल्लो गतिविधिलाई लिएर मानवअधिकार तथा कानुनी क्षेत्रमा प्रश्न उठेको छ । नागरिक अधिकार समूह पीयूसीएलले घटनालाई लिएर प्रहरी अधिकारीविरुद्ध कानुनी नोटिससमेत पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१ महिना अगाडि · अन्तराष्ट्रिय











