ब्यूरो-रिपोर्टररौतहटमा ईन्सपेक्टर गुप्ताको कडा एक्सन , हतियार र एक क्वीन्टल बढि गाँजासहित गिरी पक्राउ
गिरीको साथबाट १ क्विन्टल ९ किलोग्राम लागू औसध गाँजा र ८ एम.एम. केएफ.लेखिएको लोडेड कटुवा पेस्टोल एक थान ,८ एम.एम. केएफ।लेखिएको ३ राउन्ड गोली,रियलमि कम्पनीको स्क्रिनटच मोबाइल एक थान बरामद भएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताएका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









