ब्यूरो-रिपोर्टर'जहाँ सफा, त्यहाँ स्वास्थ्य र सम्मान' भन्दै जनकपुरको A to Z कम्यूटर सेन्टरको जानकी मन्दिरमा सरसफाई
विभिन्न शिफ्टमा अध्ययनरत विद्यार्थीहरुलाई सेन्टरले शनिबार विदाको दिन मिलाएर सरसफाईमा सहयोग गर्न निर्देशन दिएको थियो । सोही अनुसार शनिबार बिहानै जानकी मन्दिर पुगेका विद्यार्थीहरुलको टोली, कर्मचारीहरुले सँयुक्त रुपमा सरसफाई गरेको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











