ब्यूरो अपरेशनसेवाग्राहीसँग खुल्लेआम यसरी गरिन्छ - "बार्गेनिङ"
विनय यादव-सिरहा, २० पौष । जिल्ला भन्सार कार्यालय खैरटोकाका कर्मचारीहरु खुलेआम बार्गेनिङ गरी घुस लिने गरेका छन् । दैनिक रुपमा भन्सार कर्मचारीहरु सेवाग्राहीसँग यसरी डर, धम्की र घटाएर राजश्व काटेको भन्दै घुस लिने गरेका छन् । घुस लिएपछि उनीहरु गाडीमा के समान छ-छैन् चेकजाँच पनि गर्दैनन् । भन्सार राजश्व घ
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











