ब्यूरो-रिपोर्टरशहिदनगर नपाको सबै वडामा योग शिविर
जनकपुरधाम, २४ पुस । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरको सबै वडामा योग शिविर सँचालन गर्ने बताएका छन् । सोमबार योग समिति यदुकूहाको प्रथम वार्षिकोत्समा प्रमुख अतिथिको आसनबाट बोल्दै बरबरियाले नगरको पहिलो परिषद् बाट नै विभिन्न वडाको लागि योग शिविर सँचालन गर्ने बजेट विनियोजन गर्ने प्रतिवद्ध
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










