प्रमुख समाचारबलात्कार आरोपीसँग बर्थडे पार्टी, सप्तरीका डीएसपी बस्नेत पनि कारबाहीको घेरामा
घटनापछि प्रहरी संगठनमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको गम्भीरता बुझ्दै प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन टोली बिहीबारदेखि सप्तरी पुगेर विस्तृत अनुसन्धान प्रारम्भ गर्ने बताइएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











