बिज्ञान-प्रबिधिजहाँ विद्यालयमा छात्रा आफैँ सेनेटरी प्याड बनाउँछन्
न्यूज ब्यूरो || मोरङ, ७ चैत । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफैँ ले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आउनुभएको छ । लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइए
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











