प्रमुख समाचारबलात्कारको घटनापछि एक्सनमा मेयर, दोषी खोज्दै सिरहासम्म
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । एक बालिका उपर सामुहिक बलात्कार भएको घटनापछि कान्छो मेयर एक्सनमा आएका छन् । 'एक्सन म्यान मेयर' भनेर चिनिने शहिद नगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले दोषी खोज्दै सिरहा प्रहरीसम्म पुगेका छन् । नगरपालिकाको वडा नं. ८ विसरभोरामा गएराती एक १३ बर्षिय बालिकालाई सामुह
८ वर्ष अगाडि · प्रमुख समाचार











