देश कालतीर्थयात्रीलाई जनकपुरमा गरियो यसरी स्वागत
न्यूज ब्यूरो || जनकपुरधाम, २१ चैत्त । तीर्थयात्राबाट धार्मिक पर्यटनको विकास तथा तीर्थयात्राको महत्वलाई जनमानसमा पुर्नस्थापित गर्ने उद्देश्यले भारतको हरिहरनाथबाट मुक्तिनाथका लागि हिंडेको रथयात्रा मंगलबार जनकपुरधाम आईपुगेको छ । यसैक्रममा हरिहरनाथ मुक्तिनाथ सांस्कृतिक यात्रा २०१८ मा सहभागी श्रद्धालुहरु
८ वर्ष अगाडि · देश काल











