प्रमुख समाचारसउदी, कत्तारमा उमेश को चिन्ता, छुट्टीमै बसे नेपाली कामदार
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । सउदीमा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवको फैसलाको प्रतिक्षा गर्दै कैयौँ नेपाली कामदारहरु आज काम गरेका छैनन् । केही दिन अघि न्यूज ब्यूरो डिजिटल पत्रिकाले सम्प्रेशन गरेको उमेशको फैसलाको मात्र ४ दिन बाँकी शिर्षकको समाचार पछि आतिएका नेपाली कामदारहरु सोमबार आज क
८ वर्ष अगाडि · प्रमुख समाचार











