ब्यूरो-रिपोर्टरलहान प्रहरीद्वारा गरगहना सहित तीनचोर सार्वजनिक, एक पक्राउ
न्यूज ब्यूरो, सिरहा, २८ चैत्र । ईलाका प्रहरी कार्यालय लहानले विभिन्न घरहरुमा भएको चोरीको घटनामा पक्राउ परेका चार जना मध्ये ३ जना लाई बरामद गरिएका सामान सहित सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यलय लहानले मंगलबार पत्रकार सम्मेलन गरि लहान ५ बस्ने राम नारायण साहको छोरा ३० वर्षीय महेशकुमार साह, गोलबजार
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











