ब्यूरो-रिपोर्टरमिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १० जेष्ठ । मुलुक लोडसेडिङ मुक्त देश घोषणा भइसक्दा पनि सिरहाको मिर्चैया लगायतका क्षेत्रमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दाहरु हैरान बनेका छन् । विजुली दिनमा १५ पटक भन्दा बढी जाने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी मात्र हैन आम सर्वस
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











