गाउँ / समाजजनकपुरः मोसा दुर्घटनामा परी एक युवकको मृत्यू
उदय राउत मधेस प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको थियो । गम्भिर घाईते भएका राउतलाई उपचारको लागि प्रादेशिक अस्पताल पुरयाएकोमा उनको बाटोमै मृत्यू भएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।
१ वर्ष अगाडि · गाउँ / समाज











