खेल / खेलाडीजनकपुरमा जारी महिला ह्याण्डबलको फाइलनमा आर्मी र सशस्त्र भिडने
न्यूज ब्यूरो | जनकपुरधाम, १७ जेठ । जनकपुरमा जारी प्रथम मिनी गिरी राष्ट्रिय महिला ह्याण्ड बल प्रतियोगिताको फाइनलमा त्रिभवन आर्मी र सशस्त्र प्रहरी स्थान सुरक्षित गरेको छ । विहिबार बिहान भएको सेमिफाइनल खेलमा विभागिय सशस्त्र प्रहरीले पोखरालाई २४–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उत्
८ वर्ष अगाडि · खेल / खेलाडी











