ब्यूरो अपरेशनप्रहरीमाथि नै राजनैतिक हस्तक्षेप, मन्त्रीका आफन्तको घरपुजामा डिजे बन्द गर्दा डिएसपीको सरुवा
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २३ असार । मुलुकमा ऐन, नियम र कानुन छ । कानुन भन्दामाथि कोहि छैनन् । ती कानुनको पालना गराउने निकायहरु छन् । तर, पनि कानुनलाई कुल्चिएर, धज्जि उडाएर यहाँ अवैद्य धन्दाहरुको चहान छ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका प्रसाद यादवको आफन्तको घरपुजामा डिजेबाजा बन्द गर्दा
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











