ब्यूरो-रिपोर्टरसिरहामा डिएसपी पासवानको कारवाही, गोली प्रहार गरी लागुऔषध तस्करलाई पक्रे
बरामद गरिएको लागुऔषध र मोटरसाइकलसहित श्याम सुन्दर पासवानलाई थप अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारी पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अन्तर्राष्ट्रिय सिमाना हुँदै नेपाल भित्र्याइने लागुऔषध कारोवारमा संलग्न गिरोहमाथि निगरानी र कडा कारवाही जारी राखिने छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











