ब्यूरो अपरेशनब्यूरो अपरेशन - जनकपुरधाममै भेटियो अखाद्य प्लास्टिकको अण्डा !
न्यूज ब्यूरो | जनकपुरधाम, २ भदौ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अखाद्य पदार्थ प्लास्टिकको अण्डा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकको एक पसलबाट एक उपभोक्ताले खरिद गरी लगेको हाँसको अण्डा अखाद्य तथा प्लास्टिकको भएको भेटिएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १ बस्ने स
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










