प्रमुख समाचारजनकपुरधाममा डा. सिके राउतको शक्ति प्रदर्शन, हजारौ हजार प्रदर्शनमा !
न्यूज ब्यूरो, जनकपुरधाम । संविधान दिवसको विरोधमा जनकपुरधाममा डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले शक्ति प्रदर्शन गरको छ । डा. सिके राउतले आव्हान गरेको चलु जनकपुर भरु जनकपुर कार्यक्रममा गाउँ गाउँबाट आएका उनका हजारौँ हजार समर्थकहरु जनकपुरलाई धुलो धुँवा बनाएको छ भने मधेस देश, स्वतन्त्र देशक
८ वर्ष अगाडि · प्रमुख समाचार











