टिप्स / जानकारीसडकको अवस्थाप्रति चक्का जाम
मनिष शर्मा, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ चक्बा टोलमा स्थानीयहरुद्वारा चक्का जाम गरीएको छ । सडकको अवस्था जीर्ण रहेकोले त्याहाका बासीन्दाहरुका साथै उक्त सडकका उपभोगताहरुले सोही सडकको मर्मत तथा सम्हार कार्य छिटै गर्नृ पर्ने र सरोकारबालाहरुलाई ध्यानाकर्षण गराउनका लागी चक्का जाम गरेक
७ वर्ष अगाडि · टिप्स / जानकारी











