प्रमुख समाचारसिरहा बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ३ पुग्यो !
न्यूज ब्यूरो, सिरहा । गएराति सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पूल नजिकै भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् कमला पुल नजिकै बिहिवार भएको बस दुर्घटनामा परी घाईते मध्ये थप २ जनाको मृत्यु भएको हो । पछिल्लो पटक आज बिहान घाईते मध्ये सर्लाहीको ह
७ वर्ष अगाडि · प्रमुख समाचार











