प्रमुख समाचारजनकपुरमा जसपा नेपालको विरोध प्रदर्शन, कडा संघर्षको चेतावनी
प्रदर्शनकारीहरुले भूमि विधेयक फिर्ता लेउ, झुठा मुद्दा खारेज गर, मधेशमाथि षडन्त्र बन्द गर जस्ता नारा लगाएका थिए । जनकचोकमा सम्पन्न कोणसभामा नेताहरुले सरकारद्वारा भइ रहेको मधेश माथिको षडयन्त्र तत्काल बन्द नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।
१ वर्ष अगाडि · प्रमुख समाचार











