न्यूज हाईलाईटराजेन्द्र महतोलाई गाली गर्दा उनकै साँसद साह पिटिए
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सँयोजक राजेन्द्र महतोलाई गाली गलौज गरेको भन्दै उनकै एक साँसद कुटिएका छन् । विहिबार जनकपुरधाम स्थित राजपाकै एक मन्त्रीको सरकारी निवासमा बसेको समान्य भलाकुसारीको क्रममा राजपा नेपालबाट धनुषा निर्वाचन क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











