ब्यूरो-रिपोर्टर'२०८४ को चुनावमा कमला नगरपालिकाबाट मेयरको लागि लडछु'
कमला नगरपालिका वडा नं. ३ लगमा निवासी ठाकुरले यसअघि देखि नै नेपाली काँग्रेस निकट विद्यार्थी नेतृत्वमा लागिरहेका छन् । कमला नगरपालिकाका पूर्व मेयर राम उदगार गोईतका त्यतिबेला निकट मानिएका ठाकुरले नगरपालिकामा युवा नेतृत्वको आवश्यकता रहेको भन्दै आफू समेत मेयर पदमा लडने बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











