प्रमुख समाचारजनकपुरको विद्युत प्राधिकरण कार्यालय घेराउ
जनकपुरधाम, ६ माघ । प्रधिकरणको कर्मचारीको लापरवाहीका कारण करेन्ट लागेर ज्यान गएको भन्दै स्थानीय बासिन्दाहरुले नेपाल विद्युत प्रधिकरण जनकपुर वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन् । करेन्ट लागेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि प्राधिकरण कर्मचारीको लापर्वाहीले घटना घटेको भन्दै आइतबार स्थानीयल
७ वर्ष अगाडि · प्रमुख समाचार











